ढुङ्गेसाँघु बोर्डिङ स्कूलको उत्कृष्ट उपलब्धि
पोखरा महानगरपालिका वडा नं. १७ द्वारा आयोजित वडा स्तरीय खेल सप्ताहमा ढुङ्गेसाँघु बोर्डिङ स्कूलले उत्कृष्ट प्रदर्शन गरेको छ। विद्यालयले मार्च पासमा प्रथम, म्याराथनमा प्रथम र तृतीय स्थान, छात्रा ब्याडमिन्टनमा तृतीय तथा क्विज प्रतियोगितामा तृतीय स्थान हासिल गरेको छ भने फुटबलमा तृतीय स्थान प्राप्त गरेको छ।
सम्पूर्ण विद्यार्थी तथा प्रशिक्षकहरूलाई हार्दिक बधाई
